७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुकुम पश्चिममा फेरि भूकम्प

३ मंसिर । रुकुम पश्चिममा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रुकुम पश्चिमकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ। यसअघि रुकुम पश्चिमकाे टाका केन्द्रविन्दु भएर आइतबार दिउँसो २:५९ मिनेटमा ४.३ म्याग्निच्युडकाे परकम्प गएकाे थियाे।