३ मंसिर । रुकुम पश्चिममा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रुकुम पश्चिमकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ।
यसअघि रुकुम पश्चिमकाे टाका केन्द्रविन्दु भएर आइतबार दिउँसो २:५९ मिनेटमा ४.३ म्याग्निच्युडकाे परकम्प गएकाे थियाे।
प्रतिक्रिया