काठमाडौं २५ मंसिर । काठमाडौंको मुलपानी र मनमैजुमा एक एक जना पुरुष मृत फेला परेका छन् । प्र्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । साथै काठमाडौं तारकेश्वर नगरपालिका ११ मनमैजु बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका ७ घर भएका ५६ वर्षीय लेख…