२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामधुनीका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टचार मुद्दा

११ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन उपप्रमुख चौधरीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी, सव-इन्जिनियर हर्षलाल चौधरी, वडा…