२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालगञ्ज उडेको बुद्ध एअरको विमान अवतरण हुन सकेन

६ मंसिर । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुध्द एअरको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ । त्रिभुवन विमानस्थल कार्यालका अनुसार बुधबार बिहान नेपालगञ्जका लागि उडेको विमान अवतरण हुन नसकेपछि ९ बजे काठमाडौं फर्किएको हो ।