११ असोज । सर्लाहीमा जलाउन लागिएको अवस्थामा एक महिलाको शव चिताबाटै नियन्त्रणमा लिइएको छ भने ती महिलामा पतिसहित ती जनालाई प्रहरीले समातेकाे छ। समातिनेमा पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेको जनाइएको छ। महिलाको मृत्यु शंकास्पद देखिएकाले घाटबाटै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हाे। जलाउन तयार गरिएकाे शव सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी…