२२ भदौ । शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । राष्ट्रियसभामा विजनेस नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । राष्ट्रियसभामा अहिले जम्मा ३ वटा विधेयक छन् ।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भैसकेको छ । सो…