२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कतार एयरको जहाज अवतरणमा समस्यापछि ‘ओभरसुट’

काठमाडौँ १७ असोज । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरणमा समस्यापछि ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो,…