२४ असोज । विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुलसहित चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले राहुलसहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका…