नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ मलेखु (धादिङ) २२ भदौ । चेपाङ् समुदायको न्वागी पर्व मनाउन वागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा…