२३ साउन । अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएकाे छ । बाढी…