२० असार । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका लागि खर्च गरेको विल भर्पाइ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयमा पत्राचार गरेको छ । राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि २०८० वैशाख ६ गते श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरि वैशाख १७ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किका थिए ।…