२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मर्चवारीदेवी मन्दिरको निर्माणमा विवाद

    २५ बैशाख । रुपन्देहीको मर्चवारीदेवी मन्दिर ठेकेदार कम्पनीले निर्माण गर्दा स्वरुप विगारेको भन्दै विवादित बनेको छ । ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माण कार्य रोकिएको हो । निर्माण कम्पनीले ‘शक्तिपीठ’ लाई बेवास्ता गर्दै निर्माण कार्य अघि बढाएपछि विवाद सिर्जना भएको भन्दै मन्दिर व्यवथापन समितिका सचिव…