३२ जेठ । यो बर्ष मौसमको अवस्था खराव हुने अवस्था रहेको छ । ज्ल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक फरक हुने जनाइएको छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको…