२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना, पाँच जना घाइते

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा आज दिउँसो बस दुर्घटना भएको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले…