६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामाको माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले टंगालस्थित अख्तियार मुख्यालयमा लिखित निवेदन पेस गरेको छ। यसअघि प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेका आन्दोलनकारीहरूले मंगलबार भौतिक रूपमा आयोगको कार्यालयमै उपस्थित भएर औपचारिक पत्र दर्ता गराएका हुन्। उनीहरूले प्रमुख आयुक्त राईको निष्पक्षता माथि गम्भीर…