४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र र सुवासले गरे मतदान

काठमाडौं २५ फागुन । राष्ट्रपतिका उम्मेदवारहरु सुवासचन्द्र नेम्वाङ रामचन्द्र पौडेलले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनीहरुले केहीबेर अघि मतदान गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताएका छन् । उनले निर्वाचित भएमा…