काठमाडौं, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । आइतबार पार्टीको संसदीय दलको बैठकमा अधिकांश नेताहरुले सरकार बनाउन आफूहरुले नै पहल गरेको नेतालाई नै विश्वासको मत दिनुपर्ने बताएका हुन् । विश्वासको मत दिनेबारे औपचारिक निर्णय भने भइनसकेको नेता बुद्धिमान तामाङले जानकारी दिए । साथै बैठकले प्रधानमन्त्रीले विश्वासको…