काठमाडौं १८ माघ । आज बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई सर्वोच्च अदालतको निर्णयसँगै ससंद पद रिक्त रहेको जानकारी दिइने भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त गृहमन्त्रीको कार्यभार…