१४ मंसिर ०७९, काठमाडौं । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनसँगै मतपरिणाम अन्तिमर चरणमा रहँदा यसअघिको कार्यकाल पूरा भएको हो । निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान्…