२८ मंसिर ०७९,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गर्दै सिन्धुलीका युवराज सफलले संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । रिटमा लामिछानेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय…