काठमाडौं १९ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोको आलोचना र केपी ओलीको प्रशंशा नगर्ने कार्यकर्तालाई निर्देशन भएका छन् । आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गरेका थिए । उनले सामाजिक सञ्जालमा…