[caption id="attachment_83323" align="alignnone" width="1100"] नवनियुक्त प्रम पुष्पकमल दाहाल प्रचण्ड बुधबार साझ ६स्१७ मा गाडिबाट वालुवाटार प्रवेश गर्नुहुदै । लेन्स : रत्न श्रेष्ठ[/caption] १३ पुस ०७९, काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उ नी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त…