२४ असोज ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ…