२७ मंसिर ०७९,काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको शुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान शुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग…