५ कात्तिक ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी ४ मंसिरको चुनावपछि बन्ने सरकारले अहिले टिकट नपाएर छुटेका कार्यकर्तालाई अवसर दिने बताएका छन् । सत्ता गठबन्धनले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले अहिले चुनावमा टिकट पाइनँ भनेर हतास नहुन आग्रह गरे । आगामी ४ मंसिरको चुनाव सामान्य नभएको भन्दै प्रचण्डले संविधान,…