१८ साउन ०७९, काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संक्रमण संख्या चौथो लहर सुरु…