[caption id="attachment_65996" align="alignnone" width="1100"] ३ असोज ०७९, काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अबसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शुभकामना ब्यक्त गरेकी छन् ।उपमेयर डंगोलले विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्दै काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि आग्रह गरेकी छन् ।[/caption] आज एक जारी प्रेस…