काँक्रेविहार जाजरकोटको कुशे गाउँपालिका ३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर निधन भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको निधन भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिएका छन् । नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिएका छन् । नरबहादुर बुढाकी दुई छोरी…