८ जेठ ०७९,भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले सात हजार ४ सय १५ मतले अग्रता लिएकी छिन् । ८९ हजार ५ सय ८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६सय ८३ मत प्राप्त गरेका छन् । स्वतन्त्र…