४ जेठ ०७९, काठमाडौं । निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र बाँकीको पनि धमाधम गणना भइरहेको भन्दै छिटो गणनामा सहयोग गर्न सबैसँग आग्रह गरेको हो । विद्यमान कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको पदावधि यही जेठ ५…