२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय तह निर्वाचन: उम्मेदवार छनोट गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)

२९ चैत ०७८, काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेद्वारको सिफारिस गर्न देशभरका प्रदेश समितिलाई परिपत्र पठाएको छ। सत्ता गठबन्धनका दलबीच आपसी तालमेल र उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र पठाएका हुन्।