८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगले पर्यवेक्षण गर्न २७ गतेसम्मको समयसीमा तोक्यो

१३ चैत्र ०७८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ ।३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन दिनका लागि निर्वाचन आयोगले समयसीमा तोकेर आह्वान गरेको छ । त्यसका लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, नविकरण…