२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आइजिपी बढुवाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२२ वैशाख ०७९, काठमाडौं । प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासले महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्चले जनाएको छ । मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ…