२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टाइफाइडविरुद्धको खोपको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

२४ चैत्र ०७८,काठमाडौँ । टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ ।बालबालिकालाई शुक्रबारदेखि खोप दिइदैछ ।…