१७ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ । गृह मन्त्रायलसँग भउको छलफलपछि काठमाडों उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा बढाउने निर्णय गरेका हुन् । निषेधाज्ञा थपिएको भएपनि केही खुकुलो पारिएको छ । दैनिक सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारीलाई हरेक दिन विहान विहान ९ बजेदेखि साढे १०…