१५ चैत ०७८, काठमाडौं । आजबाट स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले टोल फ्रि सञ्चालन गर्ने भएको छ ।निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम…