२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी

५ चैत ०७८, काठमाडौं । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्। फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन्। फाउण्डेसनको सदस्यहरूमा भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्र बहादुर पाण्डे, सुशील प्याकुरेल, बिमला राई पौडेल,…