१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेशमा पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू हुने

भक्तपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने भएको छ। प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन्। मन्त्री थापाका अनुसार पत्रकार स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बिमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले नै व्यहोर्ने छ। पाँच सदस्यीय परिवारलाई…