१५ फागुन ०७८,काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बोलाइएको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । एमसीसीबारे छलफल गर्न दलहरुको आन्तरिक…