७ फागुन ०७८, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा थापाले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने र आफूहरुलाई पाखा लगाउने काम गरेपछि बाध्य भएर राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुगेको समेत…