[caption id="attachment_11542" align="alignnone" width="1100"] वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास ।[/caption] ४ माघ ०७८, काठमाडौं । बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै छ । बैठक बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । बैठकको एजेन्डा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषय रहेको बुझिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी…