२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा झण्डै ११ हजार सक्रिय संक्रमित

[caption id="attachment_23028" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] ३० पुस ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १० हजार ८११ सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६०७ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं जसमध्ये काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन्।