
३० पुस ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १० हजार ८११ सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६०७ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं जसमध्ये काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया