१३ पुस ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता भएको छ । मंगलबार काठमाडौँमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता भएको हो। राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन…