१६ मंसिर ०७८,काठमाडौं । पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले जबरालाई यस्तो सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जबराको विषयलाई लिएर लामो समयदेखि सर्वोच्चमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश…