https://youtu.be/DGGEp3ygfgc लपु संवाददाता ३ असार ०७६, काठमाडौं । मंगलबारको बसेको संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलिलाई बोल्न समय दिएपछि रोष्टम पुगेका प्रधानमन्त्री बोल्न लाग्दा नेपाली काँग्रेसका सासंदहरु वेल घेर्न पुगेका थिए । नारावाजीको विच प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरे । संसद बैठक शुरु हुनासाथ…