१४ भदौं ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आसन्न १४ औं महाधिवेशनमा नेता थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले नेपाली काँग्रेसलाई एक ढिक्का बनाउने मूख्य एजेण्डा लिएर महामन्त्रीमा उम्मेदवारी…