३० असार ०७८, काठमाडौं । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज बुधबार थुनछेक बहसपछि धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज…