[caption id="attachment_44250" align="alignnone" width="800"] सत्तागठबन्धन नेताहरुको बैठक । तस्वीर : प्रधानमन्त्रीको सचिवालय[/caption] १४ भदौं ०७८, काठमाडौं । सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई छिट्टै पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार…